रसुवा बाढीपीडितहरूका लागि सहयोगको अपिल
रसुवा बाढीपीडितहरूको सहयोगका लागि मेडिकल टिमसहित रसुवा जान लागेका छौँ। यस अभियानमा नगद बाहेक आफूले सक्ने आवश्यक सामग्रीहरू सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सहयोगले विपद्मा परेका परिवारहरूलाई ठूलो राहत पुग्न सक्छ। 
(सहयोग गर्न चाहनुहुने महानुभावहरूले NAME Reception मा आएर सहयोग गर्न सक्नुहुनेछ।
सम्पर्क: ०१-५९७१५४४)